पोखरा प्रिमियर लिग

पोखरामा बिहीबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौँ रोयल्स र चितवन राइनोजबीच खेल हुँदै । तस्वीर: रोशन सापकोटा